रन्जितासँग सहमतिपछि रेशम भन्छन्-लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं

धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ। रेशमले शनिबार पार्टीका नेताहरुको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन्। उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विवादमा सहमति भएको बुझ्न सकिन्छ। रेशमले पहिलो पोष्टमा भनेका छन्- ‘महासचिव ठाकुर सिंह […]

Source : https://www.dcnepal.com/2024/04/565954/