रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलहरूको बैठकमा कांग्रेसले आफ्नो पुरानो माग दोहोर्‍याएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए

Source : https://www.ratopati.com/story/425555/meeting-