राई नेतृत्वको जसपा संसदीय दलको बैठकः प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौं। जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल’प्रचण्ड’नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ। सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो। सोमबार बेलुकी जसपाका महासचिव इस्तियाक राईले […]

Source : https://www.dcnepal.com/2024/05/568168/