राजभाइको व्यक्तिगत खर्चमा अस्पताल भवन बन्दै
काभ्रे । काभ्रेको शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवनको शिलान्यास गरिएको छ । बनेपाका स्थानीय राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने गरी बुधबार सो भवनको शिलान्यास गरिएको हो । ३ करोड ५० लाख लागत अनुमान
Source : https://www.ratopati.com/story/456159/hospital-building-to-be-built-at-rajbhais-personal-expense