राजर्षि जनक विश्वविद्यालय र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच समझदारी

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालय र चीनस्थित इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक तथा सांस्कृतिक गतिविधि आदानप्रदान गर्ने समझदारी भएको छ । हालै चीनको नाङचाङमा भएको कार्यक्रमका बिच चिनियाँ विश्वविद्यालयको साहित्य, कानुन र कला संकायका

Source : https://www.ratopati.com/story/458457/mou-between-rajarshi-janak-university-and-east-china-university-of-technology