रात्रिकालीन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरीत यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले

Source : https://www.ratopati.com/story/450984/process-of-taking-action-against-those-who-did-not-stop-night-buses-is-underway-minister-dahal