रारामा रिसोर्ट बनाउन अस्ट्रेलियाली लगानी भित्रियो

काठमाण्डाै – हिजोदेखि काठमाण्डौमा शुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिँदैछ । आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन भएसँगै अहिले केहीबेरमा सम्मेलन सकिने तालिका छ । सम्मेलनको अन्तिम दिन आज विभिन्न सम्झौता भएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएशन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एफएनआईसीले आजै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी हस्ताक्षर गरेको छ । यस्तै नेपाल च...

Source : https://ujyaaloonline.com/story/101236/2024/4/29/aus-investment-came-in-to-build-a-resort-in-rara