राष्ट्रपति पौडेलद्वारा कुमारीबाट टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका छन् ।  साथै राष्ट्रपति पौडेलले सो अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन समेत गरेका

Source : https://www.ratopati.com/story/448503/president-poudel-receives-tika-from-kumari