राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा

काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाडौँमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौँमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको

Source : https://www.ratopati.com/story/425078/music-