रिभल्वर र भरुवा बन्दुकसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तु र ताप्लेजुङबाट हतियारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट मेड इन कानपुर लेखिएको ५ राउण्ड गोली लोड गरेको सानो रिभल्वर १ थान र गोलीको

Source : https://www.ratopati.com/story/448464/three-arrested-with-revolvers-and-firearms