रियालिटी शो अन्ताक्षरीको डिजिटल अडिसन सुरु

काठमाडौँ । नयाँ रियालिटी शो अन्ताक्षरीको डिजिटल अडिसन सुरु भएको छ । नोबडी प्रोडक्सनले भदौ २४ गते काठमाडौँमा  घोषणा गरेको नयाँ रियालिटी शो अन्ताक्षरीको बिहीबार घटस्थापनाका दिन डिजिटल अडिसनको सुरु गरेको हो ।  नोबडी

Source : https://www.ratopati.com/story/450973/reality-show-antaksharis-digital-auditions-begin