रुसी सेनामा ६ सय २० जना नेपाली : ३९ जनाको मृत्यु, २७२ जना सम्पर्कविहीन

काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मागहरू बुझाएका छन् । मंगलबार

Source : https://www.ratopati.com/story/425554/russian-army-nepalese-