लघुकथा : दिनचर्या
‘‘तपाईं निवृत्त भएको कति भो?’’ चिया गफकै सिलसिलामा भोला सरले सोध्नु भो। ‘‘म निवृत्त भएको १७ महिना भयो।’’ मैले पनि चिया पिउँदै जवाफ फर्काएँ। म शिक्षण पेशाबाट निवृत्त भएको हूँ। मेरो स्वेच्छिक अवकाश हो। स्वास्थ्यले साथ नदिए पछि मैले अवकाश लिनु नै उचित ठानें। १७ महिना फजुलमा बिते जस्तो लाग्छ। सम्झन्छु, कति दुःख गरेर प्राप्त […]