लागु औषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित नेपाल प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ बिरेन्द्रबजारबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५६ ग्राम ९ मिलिग्राम र

Source : https://www.ratopati.com/story/425054/drug-arrest-