लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चीनतर्फ प्रस्थान गरेको छ । भ्रमणमा सभामुख तुलाराम घर्ती मगर, उनकी धर्मपत्नी दिल कुमारी रोका, उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक

Source : https://www.ratopati.com/story/425075/china-visit-