लुम्बिनी प्रदेशमा ३२७ आगलागीका घटना : कुन जिल्लामा कति ?

बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष ३२७ आगलागीका घटनामा २१ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । साउनदेखि वैशाख १२ अर्थात् बुधबारसम्म लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा भएको

Source : https://www.ratopati.com/story/423659/lumbini-province