लुम्बिनीमा विनाविभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल। लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री जोखबहादुर महराले बुधबार गठबन्धन दलहरुसँग छलफल गरेपछि विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन्। प्रदेशमा गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नपुगेपछि १० मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ। लुम्बिनीमा जनता समाजवादी पार्टी नेपालले भने दुई मन्त्रालय मागेकोमा एक मात्र दिएको भन्दै सरकार छोडेको छ। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री […]

Source : https://www.dcnepal.com/2024/04/564948/