लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा दुई सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ । त्यहाँ बालबालिकाको अवस्था चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले आक्रमण तत्काल रोक्नुपर्नेमा जोड दिएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको ज्यान जाने गरेको छ भने एक हजार जनाभन्दा धेरै बालबालिका घाइते हुने गरेका छन् । राष्ट्रसङ्घले घरबारविहीन भएका लाखौँ बाल...
Source : https://ujyaaloonline.com/story/109034/2024/11/20/200-children-have-died-in-lebanon-in-two-months-