लोक सेवा आयोगको सहयोगमा त्रिविका उपप्राध्यापक पदको लिखित परीक्षा हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपप्राध्यापक पदको लिखित परीक्षा पुनः सुरु भएको छ । गत असोजपछि रोकिएको परीक्षा त्रिवि सेवा आयोगले लोक सेवा आयोगसँगको समन्वयमा परीक्षा सञ्चालन गरेको हो ।  त्रिविमा परीक्षा सञ्चालन गर्न

Source : https://www.ratopati.com/story/457658/written-examination-for-tu-assistant-professor-post-to-be-held-with-the-help-of-public-service-commission