लोकतन्त्रप्रति जनभरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हकः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन्। राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १७ औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। “लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, वेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग […]

Source : https://www.dcnepal.com/2024/05/567509/