वरीयता सूचीमा पछाडि रहेकालाई बढुवा गर्न डीआईजीको दरबन्दी थप्न प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फ ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयले जनपदतर्फ ३ जनाको दरबन्दी थप्नुपर्ने प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । तर, प्रहरी

Source : https://www.ratopati.com/story/458386/proposal-to-add-post-of-dig-to-promote-those-who-are-behind-in-merit-list