वर्तमान संविधान र व्यवस्थाको जन्मदाता आफू भएको प्रचण्डको दाबी

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पछाडि फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरु सजक हुनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले केही केहीमा अहिलेको परिवर्तनबाट पछि हट्ने मनसाय देखिएको भन्दै बिगतको जस्तो संविधान मिच्ने वा संसद बिघटन गर्ने कसरतबाट सजक हुनुपर्ने बताएका हुन्। त्यस्तै राजावादीहरुले […]

Source : https://www.dcnepal.com/2024/11/611984/