वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई

ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन्। सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उाले बताए। आज पत्रकार महासंघ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरु अघि बढ्ने विश्वास […]

Source : https://www.dcnepal.com/2024/05/567548/