वर्षाले केही घट्यो वायु प्रदूषण

कामठाडौं। मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांक अनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ छ। वायु गुणस्तर सूचकांक (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो। वायु […]

Source : https://www.dcnepal.com/2024/05/568255/