वर्षौंदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला। तिला गाउँपालिका-१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन्। विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन्। आठवर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला-९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन। स्थानीय सरकार गठन भएपछि ५० […]

Source : https://www.dcnepal.com/2024/11/609696/