वालेटमार्फत एकैदिन ३० वटासम्म कारोबार गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी

Source : https://www.ratopati.com/story/451757/up-to--transactions-can-be-done-in-a-single-day-through-wallet