विदेशबाट आउँदा के-के सामान ल्याउन पाइन्छ, के ल्याए जफत हुन्छ ?
काठमाडौँ । सरकारले विदेशबाट फर्किने नेपालीले भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिरेर पनि ल्याउन नपाउने सामानको विवरण सार्वजनिक गरेको छ । आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था बमोजिम अर्थ मन्त्रालयले
Source : https://www.ratopati.com/story/457753/what-goods-can-be-brought-from-abroad-what-will-be-confiscated