विद्युत् व्यापारमा ऐतिहासिक फड्कोः मन्त्री खड्का

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको बिजुली बंगलादेश पुर्‍याउनेसम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताएका छन्। नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बंगलादेश पुग्ने बाटो खुल्नु नै महत्वपूर्ण कदम भएको र यसले आगामी दिनमा थप आयाम विस्तार गर्ने उल्लेख गर्दै उनले त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुंगा भएको बताए। मन्त्री खड्काले […]

Source : https://www.dcnepal.com/2024/10/602787/