विपत्तिमा पनि सरकार जनताको साथमा देखिएन: साह

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विपत्तिको समयमा पनि सरकार जनताको साथमा नरहेको आरोप लगाएका छन् ।  बाढी पहिरोको विपत्तिबाट २ सय भन्दा बढी नागरिकले ज्यान गुमाएको र अझै दर्जनौँ बेपत्ता रहेको

Source : https://www.ratopati.com/story/450988/govt-not-with-people-even-in-disaster-shah