विपद् कोषमा बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूको १५ दिनको तलब जम्मा गरिने

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् । शनिवार बिहान प्रदेश राजधानी हेटौँडामा उपलब्ध मन्त्रीहरूको छलफलले विपद् प्रभावित नागरिकहरूका लागि १५ दिनको तलब प्रदेश विपद्

Source : https://www.ratopati.com/story/451245/-day-salary-of-chief-minister-and-ministers-to-be-deposited-in-disaster-fund