विपद् प्रभावितको निजी आवास पुनःनिर्माण प्रक्रिया सुरु

काठमाडौँ । सरकारले विपद् प्रभावितको निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।  गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘विपद् प्रभावितको निजी आवास प्रबलीकरण, पुनःनिर्माण

Source : https://www.ratopati.com/story/422033/disaster