विभाग प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारीकै प्रतिस्पर्धा !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा विभागीय प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारी तथा केन्द्रीय सदस्यहरूबिच होडबाजी चलेपछि दसैँअघि कार्यविभाजन नहुने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलले विभाग प्रमुख, ७७ जिल्ला

Source : https://www.ratopati.com/story/451046/office-bearers-compete-to-become-department-chief-and-district-in-charge