विश्व बैंकद्वारा ८० मिलियन डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बैंकको मंगलबार बसेको बोर्ड बैठकले ८० मिलियन अमेरिकी ऋण स्वीकृत गरेको हो ।  यो

Source : https://www.ratopati.com/story/425537/world-bank-