विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो : अनिलकुमार साह

काठमाडौँ । नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन् । शनिबार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ बिरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा अनिलले उक्त प्रतिक्रिया

Source : https://www.ratopati.com/story/425065/anil-kumar-shah-