विस्तृत शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको मान्न सकिन्छ : प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता नेपालमा संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशिला भएको बताएका छन् । तत्कालीन नेपाल सरकार र विद्रोही नेकपा माओवादीबिच

Source : https://www.ratopati.com/story/458467/a-comprehensive-peace-agreement-can-be-considered-as-the-beginning-of-a-new-era-prachanda