वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा

Source : https://www.ratopati.com/story/448507/increasing-number-of-cancer-patients