वीपी राजमार्गको विकल्पमा ‘महाभारत पर्यटन मार्ग’ बनाऔँ : सांसद श्रेष्ठ
काठमाडौँ । बागमती प्रदेशका सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले वीपी राजमार्गको विकल्पको रुपमा महाभारत पर्यटन मार्ग बनाउनु जरुरी भइसकेको बताएका छन् । उनले गत असोज ११ र १२ गतेको बाढी, पहिरोले