वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : कोशीमाथि सुदूरपश्चिको रोमाञ्चक जित

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको आइतबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको छ । वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो दोस्रो

Source : https://www.ratopati.com/story/422807/cricket