वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : उपाधि लुम्बिनीको पोल्टामा, कर्णालीलाई ३१ रनले हरायो

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सोमबार खेलिएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३१ रनले हरायो । वीर गणेशमान सिंह

Source : https://www.ratopati.com/story/424220/cricket