वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई

काठमाडौं। पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। लुम्बिनीले दिएको एक सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो। कर्णालीका लागि विपिन शाहीले सर्वाधिक […]

Source : https://www.dcnepal.com/2024/04/566263/