वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

काठमाण्डौ – पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई  १ सय ७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज 'ए' ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनायो । उसका लागि कप्तान रोस्टन चेसले ३३ र एलिक एथेनाजले अविजित ४२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए । पाँच खेलको शृङ्खला यसअघि नै वेस्ट इन्डिज 'ए' ३–१ ले जितिसकेको छ । अस्ति भएको ...

Source : https://ujyaaloonline.com/story/101412/2024/5/4/west-indies-gave-nepal-a-target-of-173-runs