शीर्ष नेतासँग छलफलमा उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलका शीर्ष नेताहरूसँग पार्टी कार्यालयमा छलफल गरेका छन् । अमेरिकामा भएको बेला वैशाख २२ गते जसपा नेपाल विभाजन भएकामा गए राति उनले स्वदेश फर्किएर

Source : https://www.ratopati.com/story/425547/upendra-yadav-