शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ: मन्त्री श्रेष्ठ

सिन्धुली। बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका छन्। मंगलबार सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ७ जयमंगल स्थित श्री गौरीशंकर माविको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका हुन्। उनले केही वर्षभित्रमै प्रदेश सरकारले अध्ययनका लागि विद्यार्थी […]

Source : https://www.dcnepal.com/2024/05/568293/