श्रीमती र छोराछोरी पाल्नुपर्ने जिम्मेवारीबाट जोगिन आफ्नै मृत्यु भइसकेको प्रमाणित गरेपछि…

काठमाडौं । सामान्यतया श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेद हुँदा श्रीमानले श्रीमतीको भरणपोषण गर्नुपर्छ । साथै दुबैको सन्तान भएमा त्यो बच्चाको लागि पनि बाल सहयोगको नाममा पैसा तिर्नुपर्छ । केन्टकीका एक पुरुषले सम्बन्धविच्छेद पछि यो खर्चबाट बच्न जे गरे त्यो अचम्मको कुरा छ। एक व्यक्तिले आफ्नी पूर्व पत्नीको छोरालाई बाल हेरचाहमा १ लाख डलर भन्दा बढी तिर्नबाट जोगिन आफ्नो […]

Source : https://www.dcnepal.com/2024/05/568258/