श्रीमानसँग झगडा भएपछि महिलाले ६ वर्षीय छोरालाई गोहीको मुखमा फालिदिइन्

काठमाडौं । भारतको कर्नाटक राज्यमा एक महिलाले श्रीमानसँग झगडा भएपछि ६ वर्षीय छोरालाई नहरमा फालिदिएको घटना सार्वजनिक भएको छ । घटनापछि बालकको खोजीमा खटिएको खोजी टोलीले गोहीको बङ्गाराबाट बालकको शव फेला पारेको छ । उनको शवको केही भाग गोहीले खाएको छ । प्रहरीले महिला र उनका श्रीमानलाई पक्राउ गरी हत्याको मुद्दा दर्ता गरेको छ । […]

Source : https://www.dcnepal.com/2024/05/568190/