श्रीमान्–श्रीमतीबिच हुने विवाद न्यूनीकरण गर्न परिवार संवाद कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ । महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्वासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलबार परिवार संवाद कार्यक्रम सुरु गरेको हो । 

Source : https://www.ratopati.com/story/425568/biratnagar-mahanagar-