श्रीलंकाको निर्वाचन : कसैले पाएनन् ५० प्रतिशतभन्दा बढी मत, दोस्रो चरणको मतगणना सुरु

कोलम्बो । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ ।  अहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका

Source : https://www.ratopati.com/story/448623/sri-lanka-elections-no-one-gets-more-than--percent-votes-second-round-of-counting-begins