संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : बार अध्यक्ष घिमिरे

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन् ।केहीले संविधान च्याप्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै उनले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्नका लागि सबै पक्षले

Source : https://www.ratopati.com/story/454874/time-has-come-to-take-an-oath-to-take-the-good-aspects-of-the-constitution-together-bar-chair-ghimire