संस्कार, संस्कृति र राष्ट्रियता
राष्ट्रियताको कुरा गर्दा हामी अलि फराकिलो हुनुपर्छ भन्ने लाग्छ। हाम्रो देश बिबिध जात जाति भाषा भाषीहरुको सुन्दर बगैँचा हो। यहाँ ती सबै जात जाति भाषा भाषीका आफ्ना छुट्टा छुट्टै राष्ट्रियता पनि छ। ती सबैलाई समेटेर बनेको नेपालीपन हाम्रो गौरवपूर्ण इतिहास भएको नेपाली राष्ट्रियता हो। हामी नेपाली हौं भन्नेमा संसारका जुनसुकै कुनामा भएका नेपालीहरुले पनि आफूमा […]