सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

काठमाडौं। सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए। विभागको पर्वतारोहण शाखाका […]

Source : https://www.dcnepal.com/2024/05/568285/